
२०६६ साल » ४९ हप्ता » वृष राशी
इ उ ए ओ वा वी वु वे वो
चोटपटकको भय बढेकोले होशियार रहनुपर्नेछ । आर्थिक संकटको सामना गर्नुपर्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउनेछ । पारिवारिक सद्भाव र सहयोग भने तपाइले पाइनै रहनु हुनेछ । तर स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ ।