Skip to main content

प्रेम सम्बन्ध

वृष राशि हुनेहरुको प्रेम क्षेत्र हावा जस्तो पहिलै फैलिएपछि स्थिर हुन सक्छ १० प्रतिशत व्यक्तिलाई कयौँ बखत कलहपपूर्ण जीवन विताउनु पर्छ आफ्नो प्रेममा कसैको हस्तक्षेप हुने देखेमा घोर विरोध गर्दछन् यिनको प्रेमप्रति ठुलो योगदान हुन्छ, दुइ स्त्री विचको प्रेम सम्बन्ध यस राशिले प्रेम गर्दा मेषराशि सँग स्त्री हानि वृश्चिकमा कलह, धनुमा अरिष्ट, मकरमा सन्तान हानि अरुमा सामान्य छन् यस राशिका नरनारी बडो गम्भीर मित्र संगीत प्रेमी पनि हुन्छन् यिनीहरु आफुप्रति सहानुभूति प्रकट गर्ने व्यक्तिसँग प्रेम गर्न चाहन्छन् जसले गर्दा उनीहरुको  आवश्यकता पनि सजिलैसँग  पूरा गर्ने गर्दछन् प्रेमका भोका हुनाले जसरी पनि प्रेम गर्दछन् वुद्धिमानी तरिकाबाट कसैको मन जितेर आफ्नो प्रेमजालमा खुसीसाथ राख्न सफल हुन्छन्

Comments